आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । आज २०८१ साल मंसिर २ गते आइबार सन् २०२४ नोभेम्बर १७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा