‘पाटन हेरिटेज जेम एण्ड ज्वेलरी एक्स्पो’ सोमबारसम्म जारी
ललितपुर । ‘समृद्धिका लागि सम्पदा संरक्षण’ नाराका साथ ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजद्वारा आयोजित ‘पाटन हेरिटेज जेम एण्ड ज्वेलरी एक्स्पो–२०२४’ जारी छ । पाटन दरबार क्षेत्रको भण्डारखाल बगैँचामा सुरु भएको एक्स्पोमा अवलोकनकर्ताहरु आकर्षण रहने