राष्ट्र बैंकले सरकारलाई बुझायो आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१को वार्षिक प्रतिवेदन सरकारलाई बुझाएको छ । आईतवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीसमक्ष राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन बुझाएको हो । नेपाल राष्ट्र बैंक ऐनको दफा ९१ बमोजिम प्रत्येक