नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, १० अर्ब ४ करोडको कारोबार
काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ६.२७ अंकले बढेर ४५९.६९ विन्दुमा अडिएको छ। आज ३०२ स्क्रिप्सक १ करोड ८० लाख ८१ हजार १६९ कित्ता सेयर