युक्रेनको पुनर्निर्माणका निम्ति पाँच खर्ब डलरभन्दा बढी लाग्ने
किएभ । चौथो वर्षमा प्रवेश गरेको रुसी आक्रमणबाट भएको क्षति मर्मत गर्न युक्रेनलाई पाँच खर्ब डलरभन्दा बढी आवश्यक पर्ने मंगलबार प्रकाशित संयुक्त मूल्यांकनमा उल्लेख छ । “अर्को दशकमा युक्रेनमा पुनर्निर्माण र पुनर्प्राप्तिको कुल लागत पाँच खर्ब २४ अर्ब डलर हुनेछ,”