सुनको मूल्यमा प्रतितोला २२ सय गिरावट
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २०० ले घटेर प्रतितोलाको १ लाख ६८ हजार १०० कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य