वायुसेवा निगमले थाल्यो चीनको ग्वान्जाओ उडान
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वान्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबार (असोज ११)देखि काठमाडौं–ग्वान्जाओ–काठमाडौं नियमित उडान सञ्चालन गरेको हो । निगमले चीनको ग्वान्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको थियो