नेप्से परिसूचकमा आज पनि दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौँ । आज बुधबार नेप्से परिसूचक ४५.३६ अंक घटेर २५५९.५९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंक घटेको छ। नेप्से घटेपनि यस दिन कारोबार