नेप्से परिसूचकमा उच्च अंकको गिरावट, ६ अर्ब ७० करोडको कारोबार
काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ विन्दुमा अडिएको छ। यसदिन ३२४ स्क्रिप्सको १ करोड ४३ लाख ६४ हजार ६८२ कित्ता सेयर ६ अर्ब ७०