आइतवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको