प्रतिनिधिसभा बैठकः बजेट विनियोजनमा सांसदको असन्तुष्टि
काठमाडौं । सांसदहरूले बजेट विनियोजनका सन्दर्भमा असन्तुष्टि प्रकट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ र सहकारी विकास मन्त्रालयको विनियोजनमाथिको छलफलमा सहभागी अधिकांश सांसदहरूले बजेट विनियोजनमा असन्तुष्टि जनाएका हुन् । उनीहरूले आफूहरूसँग निर्वाचन