किर्गिज सरकारका नयाँ सदस्यहरुद्वारा संसदमा शपग्रहण
बिसकेक । किर्गिज सरकारका नयाँ सदस्यहरुको संसदमा बिहीबार एक समारोहबीच शपथग्रहण गरेका छन् । राष्ट्रपति सोरोनबाई जीनबेकोभको उपस्थितिमा सो समारोह सम्पन्न भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति र संसद सदस्यहरुसामु दुई उप प्रधानमन्त्री एर्किन अस्रान्डिएभ र अकरम मादुमारोभ र आपतकालिन