शेक्सपियरको जन्मजयन्ती मनाइँदै
आज बेलायतमा विश्व प्रसिद्ध साहित्यकार तथा महान श्रष्टा विलियम शेक्सपियरको जन्मजयन्ती भव्यरुपले मनाइँदै छ । विभिन्न साहित्यिक कार्यक्रमको आयोजना तथा उहाँद्वारा लिखित तत्कालीन नाटकहरुको मञ्चन गरी आजभन्दा करिब साँढे चार शतकअघि अप्रिल २३ का दिन बेलायतमा जन्मनु भएका शेक्सपियरको