वासिङ्टनस्थित क्युबाली राजदूतावासमा गोली प्रहार
वासिङ्टन । संयुक्तराज्य अमेरिकाको वासिङ्टनस्थित क्युबाली राजदूतावासमा बिहीबार राति एक व्यक्तिले गोली प्रहार गरेका छन् । अमेरिकी अधिकारीहरुले उक्त गोली प्रहारबाट दूतावासमा सामान्य क्षति भएको तर कुनै पनि व्यक्तिलाई चोटपटक नलागेको बताएका छन् । प्रहरीले गोली प्रहार गरेको आशंकामा टेक्सास