सङ्क्रमित अत्याधिक भएपछि रुसको राजधानीमा अझ कडाई
मस्को । रुसको राजधानी मस्कोमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या बढ्दै गएपछि केही कडा प्रवन्धहरु लागू गरिएको छ । विषेश गरेर सबै बारहरु, क्लबहरु र नृत्य गृहहरु भित्र अपनाइनेगरी कडा प्रवन्धहरु लागू गरिएको मस्कोका मेयर सेर्गेइ सोब्यानीनले बिहीबार जानकारी दिनुभयो