मंगोलियाले ११ टन सुन किन्यो
उलानबटोर । मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ । मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ । मंगोलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचित