सुडानमा हैजाको प्रकोप: एक सातामा १७२ जनाको मृत्यु
सुडान । सुडानमा हैजाका घटनामा वृद्धि भएको र एक हप्तामा दुई हजार ७०० सङ्क्रमित र १७२ जनाको मृत्यु भएको छ । सुडानको स्वास्थ्य मन्त्रालयले मंगलवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खार्तुम राज्यमा ९० प्रतिशत सङ्क्रमण भेटिएका छन्, उहाँ सन् २०२३