आइएसको आक्रमणमा परी आठ व्यक्तिको मृत्यु
काठमाडौं । इराकको राजधानी बग्दाददेखि उत्तरी क्षेत्रमा पर्ने ठाउँमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रममण गरेका छन् । इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले सो आक्रमण गरेका थिए । आइएसको उक्त आक्रमणबाट कम्तिमा आठजनाको मृत्यु