विश्व शान्ति र समृद्धिका पक्षमा लाग्न राष्ट्रपति सीको आग्रह
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग सङ्गठन (एससीओ) को बैठकलाई सम्बोधन गर्दै निकटका समुदाय बीच साझा भविष्य निर्माण आग्रह गर्नुभएको छ । उहाँले सांघाई सहयोग सङ्गठनमार्फत् विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिनुभएको