कोप २६ सम्मेलनमा किन अनुपस्थित भए चीन र रसियाका राष्ट्रपति ?
बेलायत । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ मा चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिन अनुपस्थित भएपछि उनीहरुको चर्को आलोचना भएको छ । सम्मेलनमा विभिन्न देशले जलवायु परिवर्तनका असर न्यून पार्न विभिन्न प्रतिबद्धतामा हस्ताक्षर गरिरहेका बेला विश्वकै