परमाणु केन्द्रमा हमलापछि जर्मनीले भन्यो- युक्रेन संकट तत्काल समाधान गर
किभ- जर्मन चान्सलर ओलाफ सोल्जले युक्रेन संकट तत्काल समाधान गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेका छन् । राष्ट्रपति पुटिनसँगको टेलिफोन वार्तामा सोल्जले यस्तो आग्रह गरेका हुन् । एक घन्टा लामो सो वार्तामा चान्सलर सोल्जले युक्रेनमा जारी रुसी हमला बन्द