पाकिस्तानका सबै सरकारी उद्योग निजीकरण गर्न आदेश
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री सहवाज सरिफले सबै सरकारी उद्योगलाई निजीकरण गर्न आदेश दिएका छन्। देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री सरिफले मङ्गलवार रणनीतिक रूपमा महत्त्वपूर्ण संस्थाबाहेक सबै सरकारी स्वामित्वका उद्योगलाई निजीकरण गर्ने घोषणा गरेका हुन्। इस्लामाबादमा आयोजित निजीकरण मन्त्रालय र