गाजामा तीन इजरायली बन्धकहरूको शव फेला
काठमाडौँ । इजरायली सेनाले गाजामा तीन इजरायली बन्धकहरूको शव फेला पारेको छ । तीमध्ये एक केटीको शव पनि छ, जसलाई हमास लडाकुहरूले गाजाको सडकमा तानेर परेड गरेको थियो । नोभेम्बर २०२३ मा सेनाले यी बालिकाको काटिएको टाउको फेला पारेको थियो ।