युक्रेनसँग शान्तिवार्ता सुरु गर्न पुटिनले राखे दुई शर्त
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता सुरु गर्न दुई शर्त राखेका छन् । राष्ट्रपति पुटिनले युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरोज्यबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने र दोस्रो युक्रेन नेटोमा सामेल नहुने भएमा वार्ता शुरु गर्न तयार रहेको