जनतासँग गरेका वाचा पूरा गर्ने एमाले उपाध्यक्ष पौडेलको प्रतिबद्धता
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता गरेका छन् । प्रतिनिधिसभामा निर्वाचित भएसँगै प्रतिक्रिया दिँदै उनले भने, “रुपन्देहीका जनताले