लुम्बिनीलाई विश्वव्यापी बनाउनुपर्छ : वर्षमान पुन
भैरहवा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री बर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले आइतबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। लुम्बिनी पुगेका नेताद्वोयलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरेका थिए। उपाध्यक्ष लामाले कोषको