एमाले रौतहट अधिवेशनको बन्दसत्र सुरू
काठमाडाैं । नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको बन्द सत्र सुरु भएको छ। नेकपा एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यतामा रौतहटको गरुडामा नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनको बन्द सत्र सुरु भएको हो । नेताहरूले सर्वसम्मत