समृद्ध नेपालको बाधक वर्तमान सरकार : प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले समृद्ध नेपाल सुखी नेपालीको महान लक्ष्य पुरा हुन नदिने प्रमुख शत्रु वर्तमान गठबन्दन सरकार रहेको आरोप लगाएका छन्। कर्णाली प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेनशको काठमाडौंमा उद्घाटन गर्दै उपमहासचिव ज्ञावलीले सत्ता र कुर्सीका