कांग्रेसलाई प्रचण्डको चुनौती- ठूला दलहरु मिलेर देखाऊ, म डराउँदिन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस एमाले मिल्न कामना गरेका छन् । उनले सबै दल मिलेर सरकार गठन गर्न स्वतन्त्र भएको समेत सुनाए । बुधबार विश्वासको मत लिने बेलामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई बोली