उपनिर्वाचनः बझाङमा १२ जनाको उम्मेदवारी दर्ता
बझाङ । बझाङमा प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङले निर्धारित गरिएको बेलुकी ५ बजेसम्मको समयभित्र १२ जनाको उम्मेदवारी परेको जनाएको छ । नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह,