सातवटा समितिको बैठक बस्दै
काठमाडौँ । संघीय संसदका विभिन्न सातवटा समितिको बैठक आज बस्दैछन् । आज प्रतिनिधिसभा अन्तर्गत अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, महिला तथ सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि