कांग्रेसले माग गरेको संसदीय छानबिन समिति बन्दैनः एमाले
काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसले माग गरेको संसदीय छानबिन समिति नबन्ने बताएको छ । हल्का विषयमा पनि संसदीय छानबिन समिति बनाउँदै जाने हो भने गलत नजिर स्थापित हुने एमालेको भनाइ छ। सभामुख देवराज घिमिरेले बोलाएको चार दलको बैठकपछि एमाले