सत्तारुढ दलहरूको बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज (शनिबार) बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक बस्न लागेको हो । सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबार बसेको बैठकले आज सत्तापक्षको बैठक बोलाउने निर्णय गरेको थियो । आजको बैठकमा संविधान