अब बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री
राष्ट्रपति विद्यादेबी भण्डारीले सहमतिय सरकार गठन गर्न दिएको सात दिनको समयसिमा समाप्त भए लगत्तै बहुमतिय सरकार गठनको प्रक्रिया अगाडि बढाउन आह्वान गरेकी छिन् । नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोविम व्यवस्थापकिय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिका आधारमा प्रधानमन्त्री