आज प्रतिनिधिसभाको बैठक बस्दै, बैठकमा तीन अध्यादेश पेश गर्ने तयारी
प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठकमा अघिल्लो सरकारले ल्याएका तीन अध्यादेश पेश गर्ने तयारी छ । राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र वेपत्ता व्यक्तिको छानबिन एवं सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेशआज पेश हुन लागेका