प्रभावकारी कार्यान्वयनका लागि विज्ञ समूह– मन्त्री अधिकारी
पोखरा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयका कर्मचारीसहित अवैतनिक विज्ञ समूह बनाएर मन्त्रालयका कामलाई प्रभावकारी बनाइने बताउनुभएको छ । नेकपा (एमाले) कास्कीद्वारा यहाँ मन्त्री नियुक्त हुनुभएकामा आयोजित सम्मान तथा बधाई कार्यक्रममा उहाँले विज्ञ समूहको सुझावअनुसार नै सार्वजनिक