प्रधानमन्त्री ओलीले चीनसँग विगतमा भएको व्यापार तथा पारवहन सम्झौता कार्यान्वयन गर्न थप पहल
बेइजिङ, प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग विगतमा भएको व्यापार तथा पारवहन सम्झौता अघि बढाउन नेपालले थप पहल गरेको बताउनुभएको छ । बेइजिङस्थित नेपाली दूतावासले आज आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “भूपरिवेष्ठित मुलुक नेपालका लागि यातायातको सहजतापछि