नैतिकताको आधारमा मन्त्रीबाट राजीनामा दिएँ : बाँस्कोटा
काठमाडौँ । सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । मन्त्री बास्कोटाले ट्वीट गर्दै राजीनामा दिएको जानकारी गराएका छन् । उनले ट्वीटमा भनेका छन्, ‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु