सबै फूललाई फुल्ने र फक्रने वातावरण तयार गर्छौं : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दलीत समुुदायलाई राज्यको मूल प्रवाहमा ल्याई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्न र न्यायमा पहुुँच पुु¥याउन नीति तथा कार्यक्रममार्फत सरकारले काम अघि बढाउने बताउनुुभएको छ । ५५ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका