प्रतिनिधिसभाको बैठक आधा घण्टालाई स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आधा घण्टाको लागि स्थगित भएको छ । विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् । बैठकको प्रारम्भदेखि नै विपक्षीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनु