डडेल्धुरामा एयरपोर्ट बन्छ, ढुक्क हुनुहोस्: मन्त्री आले
डडेल्धुरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले डडेल्धुरामा एयरपोर्ट बन्ने बताउनुभएको छ । डडेल्धुरा सदरमुकाममा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले डडेल्धुरामा एयरपोर्ट बनाउन आफूले बजेट विनियोजन गर्ने बताउनुभयो । उहाँले डडेल्धुराको अजयमेरू गाउँपालिका-१ पुइलेकमा विमालस्थल निर्माण गर्ने