बिहान ८ बजे तय भएको राप्रपा मतदान अझै सुरु भएन, प्रतिनिधि आक्रोशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन । निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेदवारकाे नाम रुजुकाे काम भइरहेकाले मतदानमा ढिलाइ भएकाे बताउनुभयो । तर, मतदानमा ढिलाइ भएकाे