सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्ने मसाल महामन्त्री सिंहको दाबी
अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सत्ता साझेदार पाँच दलीय गठबन्धन कुनै पनि बेला टुट्न सक्ने दाबी गरेका छन् । ‘एकातिर सत्तागठवन्धनमा रहेका दलहरूले हैसियतभन्दा बढी माग गरेका कारण असमझदारी भई गठबन्धन भत्कन सक्छ,’ नेता सिंहले भने- ‘अर्कोतिर नेपाली