पाकिस्तानको हवाई क्षेत्र बन्दले अन्तर्राष्ट्रिय उडानहरू प्रभावित
एजेन्सी । कतार एयरवेजले पाकिस्तानको हवाई क्षेत्र बन्द भएको कारण पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा निलम्बन गरेको छ। कतार एयरवेजले एक्समा यसको जानकारी दिँदै लेखेको छ, ‘एयरलाइनले अवस्थालाई नजिकबाट हेरिरहेको छ र आफ्ना यात्रु र क्रूको सुरक्षालाई प्राथमिकता दिन जारी