चीनको एउटा अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको मृत्यु
काठमाडौं । पूर्वी चीनको एक अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको निधन भएको छ। घटनामा ४० भन्दा बढी घाइते भएका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। नानचिङ सहरको इलेक्ट्रिक बाइक राखिएको भवनको पहिलो तलाबाट आगलागी सुरु भएको अधिकारीहरुले बताएका छन्। आगलागीको कारण भने