रूसी सेनामा कार्यरत २० भारतीयलाइ फर्काउँदै नयाँदिल्ली
नयाँ दिल्ली । रुसी सेनामा सपोर्ट स्टाफका रुपमा कार्यरत करिब २० भारतीय नागरिकलाई जतिसक्दो चाँडो राहत दिने हरसम्भव प्रयास भइरहेको भारतले जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले साप्ताहिक पत्रकार सम्मेलनमा भने, ‘रुसी सेनामा सहायक वा सहयोगी कर्मचारीको रूपमा