जापानकाे उच्च अदालतले बल्ल दियाे समलिङ्गी विवाहलाई मान्यता
टोकियो । जापानको एक उच्च अदालतले देशमा समलिङ्गी विवाहलाई कानुनी मान्यता नदिने कुरा असंवैधानिक भएको फैसला सुनाएको छ । सो फैसाला पछि सरकारलाई यौन अल्पसंख्यकहरूको सुरक्षाका लागि थप काम गर्न थप दबाब दिएको छ । सप्पोरो उच्च अदालतले २०२१ मा