चीनको २१ सैन्य विमान र ६ नौसेना जहाजहरू ताइवानमा प्रवेश, ताइवान सतर्क
ताइपेइ । चीन र ताइवान बिचको तनाव थप बढेको छ। हालै मात्रै २१ चिनियाँ सैन्य विमान र ६ नौसेना जहाज ताइवान वरपर घुमेका छन, जसले चीन र ताइवान बिच थप बिबाद बढाउने देखिएको छ ।ताइवानी रक्षा मन्त्रालयका अनुसार ती विमानहरू