सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीयले लिए अमेरिकिन नागरिकता
वासिंगटन डिसी । पछिल्लो समयमा भारतीय नागरिकहरू अमेरिकामा बस्न निकै रुचाउँछन् । हालै एक रिपोर्टमा सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीयले अमेरिकी नागरिकता पाएको देखिएको छ । यसलाई हेर्दा अमेरिकाले भारतप्रति निकै दयालु व्यवहार गरेको छ । एक रिपोर्टका