भ्रमण वर्षका लागि विश्वस्तरमा प्रवद्र्धन
काठमाडौँ, नेपाल भ्रमण वर्ष २०२० अभियानको उद्घाटन समारोहमा ४० देशका पर्यटनमन्त्रीसहित विशिष्ट पाहुनालाई निमन्त्रणा दिइएपछि भ्रमण वर्षमा रौनक थपिने भएको छ । प्राकृतिक र सांस्कृतिक रुपमा सुन्दर र वैभवशाली नेपालमा अर्को वर्ष २० लाख पर्यटक ल्याउने महत्वाकाङ्क्षी योजनसहित हुन लागेको